IME Life New

मेगा बैंक नेपालको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपालले शेयरधनी बाहेक अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले माघ १२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।

ईच्छुक व्यक्ति वा संस्थाले ३५ दिने सुचना जारी गरी विक्रीमा ल्याएकोमा उक्त समयमा कुनै संस्थापकबाट लिखित जानकारी नआएकोले कम्पनीले संस्थापक बाहेक अन्य व्यक्ति तथा संस्थाको लागि पुनः ७ दिने सूचना जारी गरेको हो ।

Esewa
Crest

उक्त शेयर खरीदका लागि ७ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS