IME Life New

तरलता अभाव थप चुलियो, निक्षेप एक अर्बले बढ्दा कर्जा ५ अर्बले बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अभाव थप चुलिएको छ । फागुन दोस्रो सातामा बाणिज्य बैंकहरुले एक अर्ब रुपैयाँले निक्षेप संकलन गर्दा ६ अर्बले कर्जा विस्तार गरेका छन् । बाणिज्य बैंकहरुले फागुन १३ गतेसम्ममा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यहि अवधिमा ४१ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले तरलता अवभा पछि विभिन्न क्षेत्रमा कर्जा प्रवाहमा कडाइ गरेको छ । तर पनि बैंकिङ प्रणालीमा निक्षेप संकलन नहुँदा तरलता अभाव चुलिएको हो । बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन् । तर पनि पहिलानै एग्रिमेन्ट भइसकेका कर्जा मात्रै प्रवाह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS