Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले भर्खरै निष्काशन गरेको आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

Prabhu
Crest

कम्पनीले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ निष्काशन गरेर फागुन १२ गते बाँडफाँड गरेको हो । कम्पनीले ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS