IME Life New

राष्ट्र उत्थान लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले भर्खरै निष्काशन गरेको आईपीओ व्यवस्थापनका लागि उक्त क्यापिटललाई नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ ।

Esewa
Crest

कम्पनीले फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म आईपीओ निष्काशन गरेर फागुन १२ गते बाँडफाँड गरेको हो । कम्पनीले ७९ हजार ४५० जना आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS