IME Life New

एलआईसी नेपालको ‘बुटवल अभिकर्ता सम्मेलन’ सम्पन्न, १० जना सर्वोत्कृष्ट कार्य गर्ने अभिकर्ताहरु सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले बुटवल अभिकर्ता सम्मेलन सम्पन्न गरेको छ ।

३०० जना अभिकर्ताहरुको उपस्थिति रहेको सो कार्यक्रममा १० जना सर्वोत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई शिल्ड तथा प्रसंसापत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत श्री एल.पी. दासले कम्पनीले फेब्रुअरी १४ बाट वजारमा ल्याएको ‘जीवन साथी बीमा योजना’ सोही दिन २,५८३ ओटा बीमा पोलिसी बिक्री भएको बताए श्री दासले अभिकर्ताहरु नै कम्पनीको प्रगतिका लागि वास्तविक आधारस्तम्भ भएकोले उनीहरु अनुशासित, इमान्दार, दक्ष र व्यवसायिक बनेर काम गर्न आग्रह गरे ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्री अभिजित घोष दस्तिदारले अभिकर्ता प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS