IME Life New

बीमा कम्पनीहरुलाई जथाभावी उपहार वितरण गर्नमा समितिले लगायो रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले बीमा कम्पनीहरुलाई व्यापार प्रवर्द्धनको लागि जथाभावी उपहार वितरणमा गर्नमा रोक लगाएको छ ।

बीमा कम्पनीहरुले बीमा व्यवसाय प्रवर्द्धनको लागि नियमित कमिशन बाहेक थप इन्सेन्टिभ र जिन्सी उपहार समेत वितरण गरेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि समितिले हस्तक्षेप गरेको हो ।

Esewa
Crest

बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई कुनै पनि प्रवर्द्धनात्मक उपहार वितरण कार्यक्रम ल्याउनु अघि अनिवार्य रुपमा पूर्व स्वीकृति लिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बीमा समितिले जारी गरेको  विज्ञप्ती अनुसार भविष्यमा कुनै पनि उपहार कार्यक्रम लागू गर्नुपूर्व अनिवार्य स्वीकृति लिन र हाल संचालनमा रहेका योजनाबारे समेत जानकारी गराउन निर्देशन दिएको छ।

यस अघि बीमा समितिले बीमा कम्पनीहरुलाई वैदेशिक भम्रणमा पनि रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS