IME Life New

एसियन लाइफ इन्स्योरेन्सले गर्याे मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स प्रालिले कैलाली लम्किचुहाका लक्ष्मी ठकुरीलाई बीमालाभ सहित २० लाख २७ हजार ८६३ रुपैयाँ रकम भुक्तानी गरेको छ । उक्त रकम लक्ष्मीका स्वर्गीय श्रीमान जमान सिंह देउवाको मृत्यु पश्चात प्रदान गरिएको हो ।

जमान सिंह देउवाले एसियन लाइफमा २०७७ सालमा २० लाख रुपैयाँको विमा गरेका थिए । वार्षिक १ लाख ३४ हजार ८८९ रुपैयाँको दरले किस्ता जम्मा गर्ने सर्तमा उनले बीमा गरेका थिए । एक पटक मात्रै किस्ता जम्मा गरेका उनको कोभिड–१९ का कारण मृत्यु भएपछि एसियन लाइफले बीमा रकम साथै राहत रकमसहित २० लाख २७ हजार ८६३ हजार रुपैयाँ बीमालाभ रकम उनकी श्रीमतीलाई प्रदान गरिएको एसियन लाइफले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS