Connect IPS
IME Life

जानकी फाइनान्सको २५ औं साधारण सभा चैत २२ गते हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले पुन चैत २२ गते २५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक जनकपुर धाममा विहान ११:३० बजे हुने भएको हो ।

यसअघि  चैत ७ गते साधारणसभा सम्पन्न गर्ने भनि सञ्चालक समितिले माघ १४ गते सुचना जारी गरिएको थियो । उक्त दिन आह्वान गरिएको साधारण सभामा गणपुरकको संख्या अपुग भएपछि साधारण सभा सम्पन्न हुन सकेको थिएन ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS