IME Life New

जानकी फाइनान्सको २५ औं साधारण सभा चैत २२ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले पुन चैत २२ गते २५ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक जनकपुर धाममा विहान ११:३० बजे हुने भएको हो ।

यसअघि  चैत ७ गते साधारणसभा सम्पन्न गर्ने भनि सञ्चालक समितिले माघ १४ गते सुचना जारी गरिएको थियो । उक्त दिन आह्वान गरिएको साधारण सभामा गणपुरकको संख्या अपुग भएपछि साधारण सभा सम्पन्न हुन सकेको थिएन ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS