Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकले शुरु गर्यो आस्बा शुल्क लिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले हिजो फागुन ४ गतेदेखि लागू हुने गरी आस्बा शुल्क लिने भएको छ । कम्पनीले एक सूचना जारी गरी आईपीओ निष्कानशको लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ ।

कम्पनीले आजबाट निष्काशन भएको आईपीओलाई मध्यनजर गरेर शुल्क लिन शुरुवात गरेको छ । बुधवारदेखि राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरिरहेको छ ।

Prabhu
Crest

बैंकहरुले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म आस्बा शुल्क लिन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS