Connect IPS
IME Life

ज्योति लाइफको आधारभुत अभिकर्ता तालिम तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

नारायणगढ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणगढ शाखाले आज शनिबार आधारभुत अभिकर्ता तालिम एवम् पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका एरिया सेल्स म्यानेनर इश्वर बिकल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४० जनाभन्दा बढी अभिकर्ताहरुको उपस्तिथि रहेको थियो ।

यस अघि विभिन्न जीवन बीमा कम्पन्नीहरुमा आबद्ध रहेका दुई दर्जन भन्दाबढी अभिकर्ताहरु ज्योती लाइफमा प्रबेश गरेका छन् । कम्पनीले सोही अवसरमा उक्त तालिमको आयोजन गरी अभिकर्ताहरुलाई प्रशिक्षण दिएको जनाएको छ ।

Prabhu
Crest

कार्यक्रममा प्रशिक्षण दिदै सेल्स म्यानेजर सापकोटाले जीवन बीमाको महत्व र ज्योति लाइफ इन्स्योरेन्स कम्पनिका पोलीसीहरुको विशेषता लगाएतका बिषयमा प्रकाश पारेका थिए ।

उक्त तालिमको सहजीकरण शाखा प्रबन्धक मुकुन्द भुसालले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS