Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले थप्यो ‘गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विभागको स्थापना गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र राष्ट्रिय सहकारी बैंकको निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्नका लागि छुट्टै विभागको स्थापना गरेको हो ।

यो विभाग फागुन एक गतेदेखि कार्यान्वयनमा आउने छ । विभागको नाम ‘गैर बैंक वित्तीय संस्था सुरपिवेक्षण विभाग रहने राष्ट्र बैंकले जनाएको हो । केहि दिन अगाडी राष्ट्र बैंकले एचआइडिसिएललाई पनि आफ्नो नियमनको क्षेत्राधिकार भित्र ल्याएको थियो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS