IME Life New

सानिमा लाइफद्वारा २० लाख ७५ हजार मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको टिकापुर शाखाले मोटर साइकल दुर्घटनामा परी मृत्यु भएका स्वर्गीय बीमित सर्प लाल बूढाको श्रीमती उमा बूढा लाई २० लाख ७५ हजार रकम मृत्यु दावी वापत भुक्तानी गरेको छ ।

निजकै घर लम्की चुहा नगरपालिका तिलकपुरमा गई उक्त रकम हस्तान्तरण गरेको छ। निज मृतक बुढाले २ वर्ष पहिले बिमांक रकम १० लाख रुपैयाँको जीवन बीमा गरएयका थिए।

Esewa
Crest

लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईले सो चेक रकम हस्तान्तरण गर्दै जीवन बीमा, स्वास्थ्य बीमा अति आवश्वक भएको बताए ।

सानिमा लाइफका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले सानिमा लाइफले मृत्यु दावी भुक्तानी छिटो छरितो गर्ने कम्पनीको मुख्य मिसन भएको बताउदै स्थानीय निकायले पनि बिमा सचेतना कार्यक्रमको लागि केहि रकम बिनियोजन गरेर सबै नगरबासी लाइ बीमाको दायरामा ल्याउन सहयोग गर्न नगर प्रमुख लाइ आग्रहा गगरे ।

सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी , बजार अधिकृत तुलीराम चौधरी र एजेन्सी मेनेजर बिष्णा जोशी लगायत स्थनीयको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS