काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक सदस्यमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको हिजो पुस २९ गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाबाट सञ्चालक पदमा पदम प्रसाद घिमिरे र विनोद बजगागाई निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।


















