IME Life New

कृषि विकास बैंक सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा राजेन्द्र प्रसाद मिश्र नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनी नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तर्फबाट सह सचिव मिश्र नियुक्त भएका हुन् ।

पुस २५ बसेको मन्त्रीस्तरको बैठकले उनलाई नियुक्त गरेको हो । उनले पुस २९ गते पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।

Esewa
Crest
4e7b304bd66d2f4dcbbc35ed91e59c2f

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS