Connect IPS
IME Life

तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँको तरलता प्रशोचन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि मात्रै ६० अर्ब रुपैयाँको तरलता प्रशोचन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत रु.६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत रु. १०१ अर्ब ८० करोड गरी कुल रु. १६१ अर्ब ८० करोड तरलता प्रशोचन भएको थियो ।

समीक्षा अवधिमा रिपोमार्फत्रु.२८७ अर्ब २३, सोझै खरिद उपकरणमार्फत रु.२७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत रु.२४०६ अर्ब ६२ करोड गरी कुल रु.२७२१ अर्ब ६ करोड तरलता प्रवाह गरिएको छ । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ५५ करोड २८ लाख खुद खरिद गरी रु.६६ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ८७ करोड खुद खरिद गरी रु.२२१ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो ।

Prabhu
Crest

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२१६ अर्ब ९१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ६२ करोड बिक्री गरी रु.१९१ अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS