Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानका अध्यक्ष कंडेलले दिए राजिनामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कंडेलले घरायसी समस्याको कारण देखाएर राजिनामा दिएका छन् । उनले अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा मार्फत अध्यक्ष पदमा निरन्तरता दिन असमर्थ भएको भन्दै राजिनामा दिएका हुन् ।

उनलाई २०७६ कार्तिक २० गतेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले संस्थानको अध्यक्ष पदमा नियुक्ति गरेको थियो । यस अवधिमा संस्थानको विद्यमान समस्या र चुनौतीलाई समाधान उन्मुख गराई संस्थानको समग्र प्रगतिका लागि काम गरेको दाबी गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS