Connect IPS
IME Life

एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले मुगुको टोप्ला गाउँका २५ बर्षिय टोप बहादुर बिष्टको परिवारलाई घरदैलोमे पुगेर मृतकको पत्नी गोरिकला बिष्टलाई मृत्युदाबी रकम २ लाख २० हजार २ सय रुपैयाँ भुक्तानी गरेको हो ।

गत असोजमा मुगुमा भएको बस दूर्घटना टोप बहादुर बिष्टको निधन भएको थियो । उनले कम्पनीमा गरेको बीमाङक रकमको आधारमा कम्पनीले उनको परिवारलाई दाबी भुक्तानी दिएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS