Connect IPS
IME Life

मैनतडामा सिभिल लघुवित्तको ७५औं शाखा कार्यालय सञ्चालनमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्लाको मैनतडामा ७५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले यस शाखा कार्यालय संचालनमा ल्याएसँगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पु-याउने उद्वेश्यकासाथ आफ्नो सेवाहरु ६३ हजार घर परिवारमा पु¥याएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS