IME Life New

मैनतडामा सिभिल लघुवित्तको ७५औं शाखा कार्यालय सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले सुर्खेत जिल्लाको मैनतडामा ७५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाले यस शाखा कार्यालय संचालनमा ल्याएसँगै कर्णाली प्रदेशमा समेत आफ्नो उपस्थिति जनाएको छ ।

‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले विपन्नवर्गका समुदायहरुको समृद्धिमा टेवा पु-याउने उद्वेश्यकासाथ आफ्नो सेवाहरु ६३ हजार घर परिवारमा पु¥याएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS