IME Life New

दुई फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी दुबै कम्पनीहरुले साधारणसभा प्रयोजनको लागि आज पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन भएको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको १० प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४५४ रुपैयाँ ४५ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अन्तिम शेयर मुल्य ४९९ रुपैयाँ ९० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।

Esewa
Crest

त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७ दशमलव ७० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४४१ रुपैयाँ ९७ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अन्तिम शेयर मुल्य ४७६ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS