IME Life New

बीमा दाबी भुक्तानीको लागि सम्पर्क गर्न सूर्य लाईफको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सूर्य लाईफ इन्स्योरेन्सले आफ्ना बीमितलाई परिपक्व दाबी भुक्तानी र आवधिक भुक्तानी लिनको लागि सूचना गरेको छ।

बीमालेख परिपक्व भई सकेको वा अग्रिम भुक्तानी वापतको रकम भुक्तानी गर्ने समयावधि पुरा भइसके पनि दाबी भुक्तानी प्राप्त नभएका बीमितलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरेर बीमा दाबी भुक्तानी लिन कम्पनीले आफ्नो वेबसाइटमा प्रकाशित सूचनामार्फत् अनुरोध गरेको हो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS