Connect IPS
IME Life

सूर्या लाइफद्धारा भट्टको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मध्यविन्दु नगरपालीका वडा नं. ७का मृतक बीमित अर्जुन प्रसाद भट्टको श्रीमति शुसिला भट्टलाईलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।

बीमितको परिवारलाई कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना मगर, एजेन्सि म्यानेजरहरु रविना पाण्डे, लिला वल्लव कंडेल, लक्ष्मि पोख्रेल, कल्पना पाण्डे, विष्णु के.सी.को उपस्थिति चेक हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

बीमित भट्टको ५ लाख बीमाङ्क रकम २४ हजार बोनश गरि ५ लाख २४ हजार मृतकका श्रीमति शुसिला भट्टलाई हस्तानतरण गरेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS