Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा एनएमबि लघुवित्त, ज्योति विकास बैंक र सूर्या लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । यी तीन वटै कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ शेयर मुल्य कायम गरेको हो ।

एनएमबि लघुवित्तको २१ दशमलव ५० प्रतिशत बोनश शेयरपछि मुल्य समायोजन भएको हो । मूल्य समायोजनपश्चात एनएमबि लघुवित्तको १ हजार ५३ रुपैयाँ ५० पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको दिनको अन्तिम शेयर मुल्य १२ सय ८० रुपैयाँलाई आधार मानेर मुल्य समायोज गरेको हो ।

Prabhu
Crest

सूर्या लाइफको १२ दशमलव ७० प्रतिशत बोनश शेयरपछि मुल्य समायोजन गरेको हो । कम्पनीको शेयर मुल्य ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ। कम्पनीको अघिल्लो कारोबारको दिन अन्तिम शेयर मुल्य ७२० रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरेका हो ।

ज्योति विकास बैंकको ११ प्रतिशत बोनश शेयरपछि नेप्सेमा मुल्य समायोजन भएको हो। ज्योति विकास बैंकको शेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबार दिन ४४७ रुपैयाँ ५० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS