Connect IPS
IME Life

सिद्धार्थ बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सम्बन्ध सधैभरीलाई” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई नेपाल रेडक्रश सोसाइटी कास्कीको सौजन्यमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा करीब ६० जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।

काठमाडौं  हातिशार केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १८९ वटा शाखा ९४ एकस्टेसन काउन्टर तथा २०९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

साथै, बैंकले एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS