IME Life New

ग्लोबल आइएमई लघुवित्तका अध्यक्षद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

अकेला संस्थाको मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट ग्लोबल आइएमई बैंकको प्रतिनिधि सञ्चालकको रुपमा नियूक्त भएका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS