Connect IPS
IME Life

सेञ्चुरी बैंकले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । आज विहान ८ बजेको सञ्चालक समितिको बैठकले ५.७५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३० प्रतिशत सहित ६.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब तीन करोड रुपैयाँ रहेको छ । प्रस्तावित ५१ करोड ९४ लाख रुपैयाँ बोनश शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छन् । साधारणसभाले प्रस्तावित लाभांश पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् । सेञ्चुरी बैंकले लाभांश घोषणा गरे सँगै अव सूचिकृत बाणिज्य बैंकहरु मध्ये सिभिलले मात्रै लाभांश घोषणा गर्न बाँकी छ ।

Prabhu
Crest
c3119c26b65bf9a3e3fcd21822013c57

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS