IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २,३७६ दशमलव ७४ को विन्दुमा कायम भभएको छ । आज २ अर्ब ३० करोड १७ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । बैंकको ९ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३३० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज नेपाल बङलादेश बैंकको ७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ३५४ रुपैयाँ शेयर मुल्य कायम भएको छ । समृद्धि फाइनान्स कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ६ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS