IME Life New

सेन्ट्रल फाइनान्सको डिसीईओमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा विनोद नरसिंह श्रेष्ठ नियुक्त भएका छन् । उनले सेन्ट्रल फाईनान्समा हिजो सोमवारबाट लागू हुने गरी कार्यभार सम्हालेका कम्पनीले जनाएको छ ।

सन् १९९७ मा हिमालयन बैंकको अधिकृत स्तरबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले बैंक अफ काठमाण्डू, कुमारी बैंकलगायतका वाणिज्य बैंकहरुको उच्च व्यवस्थापन तहको २० वर्ष लामो कार्य अनुभवका साथै कृषि विकास बैंकको ग्रामीण वित्त क्षेत्र विकास क्लस्टर कार्यक्रमका बजार सल्लाहकारका रुपमा समेत काम गरिसकेका छन् ।

Esewa
Crest

व्यवसाय प्रशासनमा स्नातकोत्तर तथा शैक्षिक नेतृत्व विषय (मानविकि संकाय) मा एमफील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS