IME Life New

ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ ले इकाई धनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । फण्डले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शतप्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको थियो । सोही नगद लाभांशहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको इकाईधनीकोको बैंक खातामा पठाएको बताएको छ । फण्डले इकाईधनीको बैंक खातामा मंसिर २६ गतेदेखि पठाएको जनाएको छ ।

फण्डले हालसम्म पनि खाता अद्यावधिक नगराउने इकाईधनीहरुलाई हितग्राही खातामा बैंक खाता यथाशिघ्र अद्यावधिक गराउन आग्रह समेत गरेको छ । योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS