Connect IPS
IME Life

नेपाल लाइफका दुई संस्थापकले २ लाख १३ हजार कित्ता शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाइफका दुई संस्थापकले आफ्नो नाममा रहेको २ लाख १३ हजार १०० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । संस्थापक शेयरधनीले अशोक कुमार अग्रवालले १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले २ लाख कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएका छन् ।

कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरुलाई नै उक्त शेयर खरिदका लागि ३५ दिनको म्याद दिएको छ । यदि कम्पनीमा कायम रहेका शेयरधनीहरुले खरिद गरेनन् भने मात्रै सार्वजनिक रुपमा अन्य लगानीकर्ताका लागि आह्वान गरिने कम्पनीले जनाएको छ । कम्पनीले अहिले सार्वजनिक गरेको सूचनामा शेयर मूल्यको विषयमा केहि पनि खुलाएको छैन । नियम अनुसार हाल कायम संस्थापकहरुलाई नै पहिलो प्राथमिकता दिनु पर्ने भएकाले यस्तो सूचना जारी गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS