काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् । उनले दिएको राजिनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेजनाएको छ । उनले व्यक्तिगत कार्यव्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएका हुन् ।
मिर्मिरे लघुवित्तका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/mirmire.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)