Connect IPS
IME Life

प्रभु बैंकको रातमाटे शाखाले गर्यो क्याम्पसलाई कम्प्युटर सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । प्रभु बैंकको नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको हो ।

बैंकका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

सोही कार्यक्रममा  बैंकको शाखाले श्री महादेव क्याम्पसका ५० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता बारे जानकारी गराएको बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS