Connect IPS
IME Life

सनराइज बैंकले ल्यायो सनराइज केयर योजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले सनराइज केयर योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि नलाइन प्लाटफर्म सनराइज केयर सार्वजनिक गरेको हो ।

यस प्लाटफर्म मार्फत ग्राहकले बैंकिङ सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फत नै लिन सक्ने छन् । यस अन्तर्गत ग्राहकले डेबिट कार्डको Online account opening, PIN re-issue Green PIN Change, Ecommerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock  तथा अन्य आवेदनहरु अनलाइन मार्फत नै दिन सकिनेछ ।

Prabhu
Crest

हालसम्म बैंकले १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS