काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको तर्फबाट कमल कुमार भारती र रोजी सिग्देललाई निर्विरोध निर्वाचित गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।