Connect IPS
IME Life

आइएमई लाइफद्धारा खड्काको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । बाजुरा बडिमालिका नगरपालिका ६ का बीमित स्व. धन बहादुर खड्काकी श्रीमती सिता खड्का लाई २ लाख ३ हजार १ सय रुपैयाँ प्रदान गरेको हो ।

कम्पनीका बाजुरा शाखाका शाखा प्रमुख गोपाल राज उपाध्यायले उक्त रकम प्रदान गरेका हुन् । बाजुरा बडिमालिका नगरपालीका वडा नं। ६ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको हो ।

Prabhu
Crest

स्व. धन बहादुर खड्काले २०७७ साल पूस १६ गते कम्पनीको बाजुरा शाखामा १ लाख रुपैयाँको बीमा गरेका थिए । १ लाख रुपैयाँको बीमा गरेका उनले एक किस्ता वापत ७ हजार ६०५ रुपैयाँ प्रिमियम बुझाएका थिए ।

उनको भिरबाट लडेर कलिलो उमेरमा असामायिक निधन भएको थियो । कार्यक्रममा बडिमालिका नगरपालीका वडा नं ६ की वडा अध्यक्ष कला बडुवाल , लगायत छिमेकी र आफन्त लगायतको उपस्थिति रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS