Connect IPS
IME Life

सानिमा लाइफद्धारा अपाङ्गता पुनर्स्थापना केन्द्रलाई खाद्यसामग्री सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर प्रादेशिक कार्यालयले अपाङ्गता पुनस्र्थापना केन्द्र, बैजनाथ—०४, बाँके लाई खाद्यसामग्री हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कम्पनीका क्षेत्रीय प्रबन्धक जयदेव गौतम र नेपालगंज शाखाका प्रमुख मेगराज बी.क. उक्त केन्द्रको परिसरमा गइ डेक नेपालका कार्यकारी निर्देशक देवीदत्त आचार्य एवं सह–सचिव पुर्णिमा शर्माको उपस्थितीमा खाद्यसामग्री हस्तान्तरण गरेका हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS