Connect IPS
IME Life

लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजन तथा लाभांश प्रयोजनका लागि मंसिर २४ गते बुक क्लोज गर्नेछ । त्यसकारण आज मंसिर २३ गतेसम्म कायम शेयरधनीहले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

बैंकले पुस ८ गते २१ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकले अग्रवाल भवन कमलपोखरीबाट साभारणसभा आयोजना गर्ने भएको हो । साभारणसभा कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै जुम मार्फत शेयरधनीहरुलाई जोड्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिबाट यस अगाडी प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३ दशमलव ५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ । सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग मर्जरमा जाने आवस्यक प्रकृयाँ आवश्यक प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश गर्ने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS