IME Life New

सानिमा लाइफको क्षेत्रिय कार्यालयद्धारा दृष्टि फाउन्डेशनलाई खाद्यान्न सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफको क्षेत्रिय कार्यालय धनगढीले दृष्टि फाउन्डेशन नेपाललाई खाद्यान्न सहयोग गरेको छ । सानिमा लाइफको चौथो बार्षिकउत्सबको उपलक्ष्यमा यस कम्पनीका क्षेत्रिय प्रमुख गणेश प्रसाद उप्रेतीको संयोजकत्वमा कर्मचारीहरु,एजेन्सी म्यानेजरको उपस्थितिमा केक काटी समापन गरेको जनाएको छ ।

साथै बार्षिकउत्सबको शुभ अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै धनगढीस्थित दृष्टि फाउन्डेशन नेपालमा रहेका असायहरुलाई चामल,दाल चिनी, चाउचाउ, तेल, पिठो, नुन आदि खाद्य सामग्री हस्तानान्तरण गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा क्षेत्रिय प्रमुख गणेश प्रसाद उप्रेती, शाखा प्रमुख हेमन्त सिंह,एजेन्सी म्यानेजर त्रैलोक्यनाथ पाण्डेय, टेकराज भट्ट, दयारामराना, पुस्पा कार्की आदिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS