IME Life New

एशियन लाइफद्धारा १६ वर्षसम्म सपना श्रेष्ठको अभिभावकत्व ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको धरान शाखाले मृतकको छोरीलाई पढाई खर्च वापतको रकम तथा बीमाङ रकम दिन नपर्ने गरी अभिभावकत्व ग्रहण गरेको छ । बीमित केशव बहादुर श्रेष्ठको मृत्यु भएकोले उनको छोरी सपना श्रेष्ठलाई बिमाङ्क रकम २ लाख २० हजारको १ प्रतिशत अर्थात २ हजार २० रुपैयाँ प्रत्येक महिना पढाई खर्च बापत पाउने र बर्षको किस्ता १५,०४० जम्मा गर्नु नपर्ने कम्पनीले जनाएको हो ।

धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक काजीमान लिम्बु, म्यालुङ्ग न.पा—६,८ बडा सचिव ढुण्डीराज सुवेदी, म्यालुङ्ग न.पा—७ दिनेश तामाङ्ग, मित्र ब. परियार,प्रेमकान्त चौधरी, खिनमाया तामाङ्ग, सोम कुमारी सिंजागु, सहायक रिलेशनसिप म्यानेजर लोक चन्द्र श्रेष्ठ, लगायत स्थानिय व्यत्तिहरुको रोबरमा मृतकको श्रीमती एव बच्चाको आमा उषा श्रेष्ठलाई अभिभावकत्व ग्रहण गरेको पत्र हस्तान्तरण गरेका थिए।

Esewa
Crest

मृतकले ४ वर्ष बच्चा सहित अभिभावकको बीमा गर्न मिल्ने बाल भविष्यमा बीमा योजना खरिद गरेका थिए । उक्त कार्याक्रममा मृतक आफन्तका परिवारले बच्चाको १६ वर्षसम्म अभिभावकको भुमिका निर्वाह गरेकोमा एशियन लाइफलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS