Connect IPS
IME Life

मनकामना स्मार्ट लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । लघुवित्तको कात्तिक १६ गते बसेको ६६ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७ /७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको बोनश शेयर दिने प्रस्ताव गरेको थियो। सोही प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

अब उक्त लाभांश लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुले पाउनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS