IME Life New

आइएमई लाइफको ९० जना राइजिङ स्टार क्लवका सदस्यलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेश तथा बाके ,बर्दियाका ९० जना राइजिङ स्टार क्लवका सदस्यहरुलाई सम्मान गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७/ ७८मा राइजिङ स्टार क्लवमा योग्यता पुगेका सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मानका साथै प्रशिक्षण समेत दिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा वि.पी रेग्मी कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, कम्पनिका विजनेस प्रमुख कर्मराज पौडेल,कम्पनीका प्रदेश प्रमुख प्रेम प्रसाद तिमिल्सेना ,कम्पनीका क्षेत्रिय प्रमुख धिरेन्द्र बहादुर शाहीले आफ्नो कम्पनीको प्रोडक्ट कसरी सेल गर्ने, बीमितहरुलाई छिटो छरितो तथा उत्कृष्ट बीमा सेवा कसरी प्रदान गर्ने लगायत बीमा सम्बन्धी थुप्रै विषयमा प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

उक्त कार्यक्रम नेपालगञ्जको सिद्धार्थ होटलमा सम्पन्न भएको हो । कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी मेनेजरहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS