IME Life New

यूनियन लाइफद्धारा ५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाल्पा रामपुर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीमा स्याङ्जा जिल्ला चापकोट नगरपालिका १ निवासी २२ वर्षिय राजु गैरेले पाँच लाख रुपैयाँको जीवन बीमा गरेका थिए । उनको केही दिन अगाडी आकास्मिक निधन भएको र निज गैरेले तीन बर्ष पहिले देखि गैरेले तिनवटा बीमा किस्ता बापत जम्मा ५८,००० मात्र कम्पनीलाई बुझाएका थिए ।

कम्पनीको रामपुर शाखाले मृतक बीमितको बुबा मोहनिलाल गैरेलाई ५ लाख ४२ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त चेक हस्तान्तरण कार्यक्रम बोल्दै कम्पनीका एरिया प्रमुख जुना कुवरले बीमा जिवनको हरेक परिस्थितिको एक अपरिहार्य आवश्यकता भएकोले सुख, दुख मृत्यु अशक्त रोगव्यादी आदिको सुरक्षा र जीवनको हरेक परिस्थितिमा आउने आर्थिक संकटको लागि अपरिहार्य बचत समेत रहेको हुँदा बिमा आम नागरिकको लागि आधारभुत आवश्यकता समेत वनेको भन्दै मृत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो संवेदना समेत प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS