IME Life

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयरको मंसिर १६ गते बाँडफाँड भएको हो ।

कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ ।

Prabhu
Crest

विक्री नभएको २७ हजार २५७ दशमलव २ कित्ता हकप्रद शेयर धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले उक्त शेयर लिलामीमा विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS