IME Life New

एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयरको मंसिर १६ गते बाँडफाँड भएको हो ।

कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ ।

Esewa
Crest

विक्री नभएको २७ हजार २५७ दशमलव २ कित्ता हकप्रद शेयर धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले उक्त शेयर लिलामीमा विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS