Connect IPS
IME Life

नारायणी डेभलपमेन्टको १०० % हकप्रद मंसिर २३ गतेसम्म कायम शेयरधनीले पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ । बैंकले मंसिर २४ गते एक दिन शेयधनी दाखिल खारेज बन्द गर्ने भएको हो । बैंकले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद शेयर मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने छन् । बैंकले पुस ७ गतेदेखि पुस २७ गतेसम्म हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

हकप्रद शेयर निष्काशनका लागि गरिएको रेटिङ अनुसार यदि बैंकले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने अवस्थामा ज्यादै उच्च जोखिम रहेको संकेत प्रदान गर्ने ‘इक्रा एनपि आइआर सि प्लस’ प्राप्त गरेको छ ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पूँजी १३ करोड १२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS