IME Life New

नबिल बैंकको ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र सूचिकृत भएको हो । कम्पनीको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामक ऋणपत्र सूचिकृत भएको हो ।

अब यस ऋणपत्र बिहीवारदेखि कारोबारमा आउनेछ । मंसिर १५ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS