Connect IPS
IME Life

कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बैंकको लक्ष्य रहेको बताए ।

Prabhu
Crest

बैंकले आलसम्म २५६ वटा शाखा, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS