IME Life New

कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार उक्त शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बैंकको लक्ष्य रहेको बताए ।

Esewa
Crest

बैंकले आलसम्म २५६ वटा शाखा, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS