IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सिइओमा न्यौपाने पुनः नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लिलामणि न्यौपाने पुनः दोहोरिएका छन् । कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नै दोस्रो कार्यकालाका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपानेलाई मंसिर २३ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष करार अवधि रहने गरी पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS